काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार ४ हजार ७२ जना प्रारम्भिक परीक्षामा पास भएका छन् । गत माघ २७ गते लिइएको परीक्षामा २१ हजार २२१ जना सहभागी भएका थिए । प्रारम्भिक परीक्षामा पास भएकाहरुले मात्र शाखा अधिकृतको अर्को चरणको परीक्षामा भाग लिन पाउँछन् ।

हेर्नुहोस् शाखा अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा / नतिजा सबैले थाहा पाउनका लागि सेयर गरिदिनुहोला ।

   

सम्बन्धित खबरहरु