काठमाडौ । उदयपुरको गाईघाटमा शनिबार बिहान भ्रमणका क्रममा अत्यन्तै अलौकिक दृष्य देखियो । त्यसलाई तस्विरमा उतारियो । यो कुनै मानव निर्मितपनि हैन । कुनै इतिहासपनि फेला परेको छैन । तर निक्कै पारंगत कालिगढले कुँदेको कुनै ताजमहल भन्दा कमपनि छैन ।

 

 

यो वलौटे माटोमा पानीको दर्कदोले पिटेर प्राकृतिक रुपमा बनेको आकृति हो भनेर ठम्याउन सकिन्छ । त्यसैले हामी भ्रमणमा गएकाले यसलाई प्राकृतिक ताजमहल भनिदिएका छौ । यसको संरक्षण गरे पर्यटक तान्न सकिन्थ्यो की । मेरो डायरीमा आजको बिचार ।

 

 

सम्बन्धित खबरहरु