काठमाडौ । पर्साको निचुटामा आठ वर्षीया एक बालिकालाई तीन जना युवकले सामूहिक बालात्कार गरि उनलाई अन्तिम अबस्थामा पुराएका छन् । एउटा गरिबले आफु खाई नखाई हुर्काएकी आफ्नी फुल जस्तै छोरीको जीवन चुडिदिने ३ जना बलात्कारीलाई तुरुन्तै मुला काटे झैँ काट्नु पर्यो त्यसको ….. (खाली ठाउँ आफै भरौ) ….. कि गर्दन छिनाल्देउ, कि ‘… छिनाल्देउ । भन्दै अधिकारकर्मी मेनुका थापाले विप्लवलाई आग्रह गरेपछि यो बहसको बिषय बनेको छ । छिमेकी मुलुक भारतमापनि बलात्कारीलाई मृत्युदण्डको सजायको माग गरिएको छ । धेरै देशहरु छन् बलात्कारीलाई मृत्युदण्ड दिईन्छ । नेपालमा यस्तालाई कस्तो कार्बाही दिनुपर्छ । आफुलाई लागेको बिचार कमेण्टबक्समा लेखेर र त्यही कमेण्ट सहित आफ्नो वालमा यो प्रश्न सेयर गरेर सहभागीता जनाउन सक्नुहुनेछ ।

सम्बन्धित खबरहरु