बलिउड सुन्दरी रेडकार्पेटमा जस्तो देखिईन् -फोटो फिचर

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार ३ ब‌ैशाख, २०७२

आमा बने यता कमै मात्रै सार्वजनिक रुपमा देखिएकी बलिउड सुन्दरी ऐश्वर्या राय क्यान्स चलचित्र महोत्वसमा देखिइन् । फ्रान्समा आयोजित ६६ औं क्यान्समा चलचित्र महोत्सवमा उनको प्रस्ततुी हेर्न लायकको थियो । आमा बनेपछि शरीर मेन्टेन गर्न नसकेको भन्दै उनको आलोचन गरिएको थियो ।

क्यान्समा उनले तमाम आलोचकलाई जिल्ल पार्दै निकै स्लिम देखिइन्। निलो रंगको पहिरनमा उनलाई देखिँदा मानिसहरु हेरेको हेरै भएका थिए।

नायिका ऐश्वर्या छोरी आराध्या पनि लिएर यो चलचित्र महोत्सवमा पुगेकी हुन् । रेड कार्पेटमा ऐश्वर्याले पुराना दिनहरु सम्झाएकी थिइन् ।
तस्विरमा हेरौँ ऐश्वर्याको  धमाका

ऐश्वर्या अहिले पनि यस्तै छन् ।

हेरौँ तस्विर

aishwarya at cannes3aishwarya at cannes3aishwarya at cannes3aishwarya at cannes3aishwarya at cannes3

सम्बन्धित खबरहरु