kailaliधनगढी । कैलालीमा खोलामा डुबेर तीन बालिकाको मृत्यु भएको छ । कैलालीको अत्तरिया नगरपालिका १३ स्थित मनहरा खोलामा नुहाउने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अत्तरिया नगरपालिका १३ की १२ वर्षीया करिस्मा गिरी, धनगढी नगरपालिका १ शिवनगरकी १२ वर्षीय अस्मिता नाथ र उनकी ९ वर्षकी बहिनी अनिसाको डुबेर मृत्यु भएको हो ।

अस्मिता र उनकी बहिनी विदाको समयमा फुपूको घर गएका थिए । सोही समयमा नुहाउँन गएका समयमा खोलामा डुबेका थिए ।

सम्बन्धित खबरहरु