२ लडाकु विमान आकाशमा जुधेर दुर्घटनाग्रस्त, विमानका चालक वेपत्ता

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

Jeroen Oude Wolbersएजेन्सी । भियतनामको मध्य बिन्ह तुहान प्रान्तमा २ लडाकु विमान आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । Su-22 फाइटर जेट आकाशमा जुधेर दुर्घटनाग्रस्त भएको समाचारमा जनाइएको छ ।

भियतनामको एयर डिभिजन 370 विमान तालिमका क्रममा जुधेको त्यहाँको भिएन एक्सप्रेस अनलाईनले जनाएको छ ।

विमानका चालकले आफूलाई विमानबाट बाहिर निकाल्न सफल भएपनि उनीहरु वेपत्ता छन् ।

सम्बन्धित खबरहरु