महिलाको शव झुण्डिएको अवस्थामा

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ६ ब‌ैशाख, २०७२

suicide_635409435काभ्रेको बनेपा नगरपालिका–१ स्थित जङ्गलमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

झण्डै ३१ वर्षीया ती महिलाको नाम, थर र वतन खुल्न नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक दीपक भारतीले जानकारी दिए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

स्थानीयबासीले ती महिलालाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

सम्बन्धित खबरहरु