काठमाडौ । नेपाल टेलिकम खुल्ला तथा समावेशीतर्फका विभिन्न पदमा लिएको लिखित र अन्र्तवार्ता परिक्षामा समेत सफल भएर स्थायी नियुक्तिमा सिफारिस हुनेहरुको नामावली प्रकाशन गरेको छ । गोरखापत्रमा प्रकाशित सुचना हेर्नुहोला । यो सुचना थाहा नपाएर स्थायी नियुक्ति दिन निर्धारित समयमा नपुग्न सक्ने भएकाले पढेपछि सेयर गरिदिनसक्नुहुनेछ ।

सम्बन्धित खबरहरु