नीजि तथा संस्थागत विद्यालय बन्द कार्यक्रम फिर्ता

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ६ ब‌ैशाख, २०७२

nawalparasi_districtनिजी तथा आवासिय विद्यालयले वृद्धि गरेको शुल्क फिर्ता लिन सहमति भएपछि नवलपरासीका ६ विद्यार्थी संगठनहरुले आन्दोलन स्थगित गरेका छन् ।

प्याब्सन, प्रशासन र आन्दोलनरत ६ विद्यार्थी संगठन विच भएको लामो वार्तामा गत वर्षकै मूल्यमा भर्ना र मासिक शुल्क लिने गरी सहमति भएपछि आइतबारदेखि विद्यार्थी संगठनका सबै आन्दोलनका कार्यक्रम स्थगित भएको हो ।[quote font_style=”italic” color=”#1e73be” align=”left”]भर्ना र मासिक शुल्क लिने गरी सहमति[/quote]

सहमतिसँगै आइतबारदेखि घोषणा गरेको नीजि तथा संस्थागत विद्यालय बन्द कार्यक्रम फिर्ता भएको छ ।

सम्बन्धित खबरहरु