राष्ट्रिय लिग फुटबल : मनाङलाई पाखा लगाउँदै झापा शिर्षस्थानमा

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ७ ब‌ैशाख, २०७२

Jhapa-XI-Yogesh-Gurung-celebrate-goal-against-Nepal-Police-520x400काठमाडौं । राष्ट्रिय लिग फुटबलमा झापा ११ ले मनाङ मर्स्याङ्गदीलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा झापाले साविकको विजेता मनाङमाथि १–० को जित हात पारेको हो । झापाका लागि खेलको ८१ औं मिनेटमा निर्णायक गोल गरे ।

जितपछि झापा ६ खेलबाट १३ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ११ अंक जोडेको मनाङ दोस्रो र समान अंक जोडेको एपीएफ गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७