सरकारलाई कर्जा दिन पैसा फालाफाल

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

moneyकाठमाडौं । बैंक तथा वित्तीय संस्थामा जनतालाई कर्जा दिन नभएपनि सरकारलाई कर्जा दिन भने फालाफाल पैसा छ । अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतको हाराहारीमा पुगेका कारर्ण सर्वसाधारणले कर्जा नपाउने अवस्था छ ।

राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले पुँजी र निक्षेपको ८० प्रतिशत मात्र रकम सर्वसाधारणलाई दिन पाउँछन् । बाँकी २० प्रतिशत रकममा सरकारी ऋणपत्र तथा नगद मौज्दातको रुपमा अनिवार्य रुपले बैंक तथा वित्तीय संस्थामा राख्नुपर्छ ।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत शसिन जोशी सीडी रेसियो मिलाउनुपर्ने व्यवस्थाले अहिले सर्वसाधारणलाई भन्दा सरकारलाई ऋण सहज भएको बताउँछन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७