बैठकले बैशाख १७ गतेसम्म सहमतिका लागि दलहरुलाई समय दिने

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ११ ब‌ैशाख, २०७२

sambidhan sabha 3जनबोली १० वैशाख, काठमाडौं । संविधानसभाको बैठकले बैशाख १७ गतेसम्म सहमतिकालागि प्रमुख दलहरुलाई समय दिने निर्णय गरेको छ ।

बिहीबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकले सहमतिकोलागि दलहरुलाई एक हप्ताको समय दिएको हो ।

बैठकमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाहले दलहरुलाई एक हप्ताको समय दिएको बताउदै सहमति नभए १७ गते प्रकृया थाल्ने उल्लेख गरे ।

आजको बैठकले ३ जना सभासदको समिति समेत परिवर्तन गरेको छ ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७