बलिउडकी बोल्ड अभिनेत्री सोनम कपूरको विवाहका दुर्लभ तस्विर बाहिरिए [फोटो फिचर ]


बलिउड । बलिउड अभिनेत्री सोनम कपूरको लामो समय देखिका आनन्द आहुजाको प्रेममा रहेकी कपुरको विबाह भएको छ । सोनमको विवाह बलिउडमा यो वर्षको ठूलो विवाह हो । सोनम रातो र सुनौलो रंगको लेहंगामा सजिएकी छिन् । रातो रंगको लेहंगामा रातो घुम्टी ओढेकी सोनमको लेहंगा कमलको फूलले सजाइएको छ ।

सोनमको सुन्दर लेहंगाको डिजाइन अनुराधा वाल्कीले गरेकी हुन् । सोनम सुन्दर पहिरनका साथ पारम्पारिक गहनामा सजिएकी छिन् ।दुलहीको यो पहिरनमा सोनम कपूर अति सुन्दर देखिएकी छिन् ।  केही दुर्लभ तस्विरहरु

प्रतिक्रिया दिनुहोस्