कुखुरा बोकेर आउदै गरेको जिप सिस्नेरीमा दुर्घटना, एक जनाको मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १२ ब‌ैशाख, २०७२

jeep१२ वैशाख, हेटौंडा । हेटौँडाबाट काठमाडौं आउँदै गरेको ज१च ९२६ नम्बरको जिप सिस्नेरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट काठमाडौं कुखुरा बोकेर आउदै गरेको जिप आज बिहान दुर्घटना भएको हो । घाइते भएका जिप चालक शम्भु विकको उपचारका क्रममा कलंकी स्थित शिव ज्योती अस्पतालमा मृत्यु भएको छ ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७