आजपनि दिनैभरी भूकम्पको धक्का

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १३ ब‌ैशाख, २०७२

 

जनबोली/ १३ वैशाख, काठमाडौं । आइतबार विहानै पनि काठमाडौंसहित देशका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । बिहाननै देखि ३ पटक सम्म धक्का महसुस भएको छ । अहिले सम्म ६८ पटक धक्का महसुस भएको छ ।
शनिबार ११ बजेर ५६ मिनेटमा ७.८ रिक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि लगातार भूकम्पको धक्का महसुस भइरहेको छ ।

IMG_1229

सम्बन्धित खबरहरु