शव जलाउन गाउँमा कोही नरहेपछि सामुहिक चिहानमा अन्तिम संस्कार : कसैले कात्रो समेत किनिदिएन

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १९ ब‌ैशाख, २०७२

1430487946-390x293

जनबोली/ १९ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका अधिकांश क्षत्रमा मृतकको संख्या अघिक भएपछि सामुहिक चिहानमा शव गाडेर अन्तिम संस्कार गरिदैछ । सिन्धुपाल्चोक घुम्थाङ गाबिसमा मृत्यु भएकाहरुको दाहासंस्कार गर्न नसकिएपछि सामुहिक चिहानमा लाश गाडिएको छ । साथै अन्य गाविसमा पनि अन्तिम संस्कार गर्ने मानिस नै छैनन ।

प्रभावित क्षेत्रमा एउटा कात्रो समेत किनिदिने मान्छे पुगेको छैन । शव गन्हाउन थालेपछि वरपरका स्थानमा बाँचेका स्थानीयले नै त्यत्तिकै उठाएर चिहानमा पुरिदिन थालेका छन ।

सम्बन्धित खबरहरु