काठमाडौ । शसस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयले विना कारण जानकारी नै दर्जनौँ प्रहरी हाजिर हुन नआएपछि सार्वजनिक रुपमा नै हाजिर हुन आउन सुचना जारी गरेको छ । पछिल्लो समय प्रहरीहरुको भगौडाको संख्या बढिरहेको छ । यसअघिपनि हरेक महिना जसो प्रहरीले हाजिर हुन आउने बारे सुचना प्रकाशन गर्दै आएको छ ।

सम्बन्धित खबरहरु