देश पुरै शोककुल :

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २५ ब‌ैशाख, २०७२

IMG_0133

काठमाडौ । महाभुकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न नेवा जनअधिकार परिषद्ले शोक सभाका साथै द्धिप प्रज्वलन गरेको छ । बिहिबार पाटनको मंगलबाजारमा मृतकको सम्झनामा परिषद्ले शोक व्यक्त गरेको हो । महाभुकम्प समग्र नेपालीका लागि निक्कै घातक सावित भएकाले सबैलाई शोकाकुल बनाएको परिषद्का अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खबरहरु