आइतबारका छापामा मुख्य खबर

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २७ ब‌ैशाख, २०७२

राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रिय सरकार बनाउन आग्रह गरेको, विपदसँग जुँध्न साझा संकल्प प्रस्ताव प्रस्तुत गरिएको, दाताको सहयोग अनुगमन गर्न संयन्त्र बनाइने, राहत वितरणमा अनियमितता भएको, सुगममा धेरै र दुर्गममा हाहाकार भएको खबरलाई प्राथमिकताका साथ छापेको छन् ।

0

1

3

4

5

6

7

सम्बन्धित खबरहरु