स्पेनमा एयरबस जहाज दुर्घटना, ४ को मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २८ ब‌ैशाख, २०७२

२७ बैशाख, एजेन्सी । स्पेनमा एयरबस जहाज दुर्घटना हुँदा कम्तिमा ४ जनाको ज्यान गएको छ । परीक्षण उडानकै क्रममा विमान दुर्घटनामा परेको हो ।

Spain Airbus crash

भर्खरै मात्र उडानमा जान लागेको जहाज परीक्षण गर्ने क्रममा दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Spain Airbus crash 1

स्पेन सरकारले दुर्घटनाका क्रममा ४ जनाको ज्यान गएको जनाएको छ ।

भिडियो हेर्नुस्

समाचारमा जनाइए अनुसार दुर्घटनामा परेको जहाज सैनिक जहाज हो ।

सम्बन्धित खबरहरु