काठमाडौं । आज मिति २०७२ साल बैशाख २९ गते मंगलबार , जेष्ठ कृष्ण नवमी, नेपाल संवत् ११३५ । तद अनुसार सन् २०१५ मे १२ तारेख । आज काठमाडौं उपत्यकामा हुने औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु यस प्रकार छन् ।

-बिभिन्न समिति। सिंहदरबार, बिहान ८ः३० बजे

-कांग्रेस बैठक, बानेश्वर, बिहान ९ बजे

-व्यवस्थापिका संसद, बानेश्वर, बिहान ११ बजे

-विप्लव माओवादीको पत्रकार सम्मेलन, संवाद डवली, १ः०० बजे

-प्रधानमन्त्रीसँग विभिन्न देशका राजदुतहरुको भेट, ३ः०० बजे

सम्बन्धित खबरहरु