हिजोको भुकम्प नभएर पराकम्पन मात्र हो

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ३० ब‌ैशाख, २०७२

काठमाडौं । भुगर्भविद् डा. रामचन्द्र तिवारीका अनुसार हिजोको भुकम्प नभएर पराकम्पन मात्र हो ।

उनले भनेका छन्–मंगलबार पराकम्पन गएको हो, नयाँ ठूलो भुकम्प होइन , बैशख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भुकम्प जाँदा त्यसको असर दोलखासम्म देखिएको थियो ।

अर्थात गोरखादेखि दोलखासम्मको जमिनमूनीको एउटै चट्टान चिरा परेको थियो । अहिले त्यही स्थानमा चर्किएर शक्ति बाहिर आएको हो ।

पहिला जमिन चिरा परेको ठाउँमा आएको हुनाले यो पराकम्पन हो । तर पराकम्पन यति ठूलो आउछ भन्ने हिसाव किताव हामीकहाँ थिएन ।

पराकम्पनका कारण पनि धनजनको क्षती भयो । आजको नयाँ पत्रिकामा समाचार छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७