जापानमा पनि शक्तिशाली भुकम्प

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ३० ब‌ैशाख, २०७२

जापान । जापानमा पनि शक्तिशाली भुकम्प गएको छ । ६.८ म्याग्नीच्युटको भुकम्प गएको जापनस्थित भुकम्प मापन केन्द्रले जनाएको छ ।

बुधबार बिहान ६ः१२ मा गएको भुकम्पको क्षती विवरण आउन बाँकी छ । प्यासिफीक समुन्द्रको छेउलाई केन्दै बनाएर गएको भुकम्पको गहिराई ४६ किलोमिटर रहेको छ ।

भुकम्पले इनल्याण्ट सिटीमा प्रभाव पारेको छ । भुकम्पले उक्त स्थानको १०० किलोमिटर वरपरसम्म धक्का दिएको थियो ।

भुगर्भविद्हरुले आँधी आउने चेतावनी दिएका छन् । राजधानी टोकीयोको रेल सेवा समेत अबरुद्ध भएको छ ।

सम्बन्धित खबरहरु