काठमाडौं । गत बैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ६२४ पुगेको छ ।
यसैगरी २१ हजार ७७७ जना घाइते भएका छन् । भूकम्पका कारण सबैभन्दा बढी सिन्धुपाल्चोकमा मानवीय भएको छ ।
त्यस्तै दोलखा, धादिङ, काठमाडौं, गोरखा, काभ्रेलगायतका जिल्लामा पनि ठूलो क्षति पुगको छ ।
अहिलेसम्म भूकम्पले मृत्यु भएकाहरुको नामावली नेपाल प्रहरीले सार्बजनिक गरेको छ ।