काठमाडौ । त्रिभुवन विश्व विद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले २०७४ अन्र्तगतको २०७४ चैत्र मा दिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ । त्रिविको शिक्षा संकाय तर्फ स्नातकोत्तर तह दोस्रो बर्षको परिक्षाफल सार्वजनिक गरेको हो । सोमबार प्रकाशित गरेको नतिजा १११५९ जना सहभागी मध्ये ३८९४ जना पास भएका छन् । परीक्षामा कुल ११ हजार १ सय ५९ विद्यार्थीले परिक्षा फारम भरेका थिए । परीक्षार्थीहरुले आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला । सबैलाई नतिजा थाहा पाउने बनाउन सक्दो सेयर गरौँ ।

सम्बन्धित खबरहरु