अहिले ५ बजे बोलाईएको नेकपा केन्द्रीय सचिवालय बैठक यसकारण स्थगित


काठमाडौ । आज ५ः०० बजे हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धयको व्यस्तताका कारण आज आकस्मिक रुपमा बोलाइएको बैठक भोली बिहान बिहान ८ः३० बजे सरेको छ । केन्द्रीय कार्यालयबाट कृष्णगोपाल श्रेष्ठले सुचना जारी गर्दै बैठक आजलाई स्थगित भएर भोली तय भएको जनाएका छन् । उनले भोलीको बैठकको समाचार संकलन एवम् सम्पे्रषणका लागि सञ्चारकर्मीहरुलाई निमन्त्रणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !