झुक्किनुहोला : यी नेपालकै मोडेल नगमा श्रेष्ठका विकिनी पोजहरु हुन्


काठमाडौ । सामाजिक सञ्जाल इन्ष्टाग्राममा कसनै हलिउड बलिउडका नायिका तथा मोडेल भन्दा कम नभएका अवतार देखिए । ती अवतार थिए । नेपाली मोडेल नगमा श्रेष्ठका । उनी यतिबेला अमेरिकामा छिन् । फिलिपिन्समा भएको मिस अर्थ २०१२ मा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा टप ८ सम्म पुगे पछि नग्माको चर्चा आकासिएको थियो । भिजे हुंदै सन् २००९ देखि नेपाली रगंपत्रकारितामा सक्रिय रहेकी नगमाले मिस नेपाल अर्थ २०१२, मिस युनिभर्स नेपाल २०१७ मा नेपालको प्रतिनिधित्व गरेकी छिन् । मोडलिङबाट सिनेमा क्षेत्रमा फड्को मार्ने बेलामा नगमा अमेरिकामा छिन् ।

नगमाका मोडलिङ सहयात्रीहरू नेपाली सिनेमा क्षेत्रमा जम्न थालेका छन् । तर नगमा अमेरिकामा आफ्नो तौल घटार्इ रहेकी छिन् । इन्स्टाग्राममा आफ्नो विकिनी फोटो सार्वजनिक गर्दै नगमाले आफुले तौल घटाएको स्पष्ट पारेकी छिन् । के कति कारणहरूले उनलार्इ तौल घटाउन बाध्य बनायो त्यो त भविष्यमा थाहा लाग्नेछ त तर उनको घटेको तौलमा देखिएको बिकिनी पोजलार्इ इन्स्टाग्राम फ्यानले भने रूचाएका छन् । तस्विरःइन्स्टाग्राम

प्रतिक्रिया दिनुहोस्