एजेन्सी । कुनैपनि सन्तानको सफलता उनका माता–पिताको भूमिकासँग जोडिएको हुन्छ नै । आज हामी कस्ता महिलाका विशेषगरी छोरी सफल हुन्छन् । विशेष खोजमुलक र अनुशन्धानात्मक सामाग्री प्रस्तुत गर्दैछौ ।

कामकाजी आमाका साथ हुर्किने बच्चा सफल हुन्छन् भनिएको छ । एक मीडिया रिपोर्टका अनुसार यो कुरा एक रिसर्चमा राखिएको थियो । अमेरीका र ब्रिटेनमा गरिएको यो रिसर्चमा लगभग एक लाख पुरुष र महिलाको सामेल गरिएको थियो । त्यो बेला उनीहरुका बच्चाका साथ हुने गरेको कनेक्सनको जाँच गरिएको थियो ।

यो रिसर्चको परिणाम अनुसार कामकाजी महिलाका छोरीको जिन्दगीमा धेरै सफलता आउने सम्भावना ज्यादा देखिएको थियो । कामकाजी आमाले परवरिशसँग लड्दै हुर्काउने भएकाले त्यो उनलाई बच्चैदेखि महसुस हुने गर्दछ । आमा घरमा नहुँदा बच्चा खुशी हुँदैनन् कि भन्ने चिन्ता ज्यादा हुन्छ । तर यस्ता बच्चा आमाको बाध्यता बुझेर घरमा रहने आमाका साथ रहने बच्चा जस्तै मनमा खुशी राख्दछन् । शोधकर्ताका अनुसार कामकाजी महिलाका बच्चा ज्यादा खुश हुन्छन् । किनकी थोरै समय दिँदा धेरै महत्व दिन्छन् । सँगै रहँदा जति महत्व दिएपनि बालापनमा कमी नै भएको अनुभव हुन्छ ।

 

सम्बन्धित खबरहरु