काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बाल्खुले आज बीएएलएलबी तेस्रो वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ । बीएएलएलबी तेस्रो बर्षको परीक्षामा ५३ दशमलव २२ प्रतिशत पास भएका छन् । बीएएलएलबी तेस्रो वर्षको परीक्षा कार्तिक–मंसीरमा भएको थियो । नतिजा थाहा पाउनका लागि यहाँ क्लिक गर्नुहोस् । नतिजाका बारे सबैलाई जानकारी दिनका लागि सक्दो सेयर गर्नुहोस् ।

सम्बन्धित खबरहरु