कर्मचारी पेन्सन सम्बन्धी बन्यो छुट्टै कानून, भयो ब्यापक हेरफेर [विधेयकको पूर्णप्रतिसहित]


विधेयकको पूर्ण प्रति तल अपलोड गरिएको छ त्यहीबाट लिनुहोला । धरै आकर्षित व्यवस्थाहरुपनि छन् । सबै कर्मचारीसम्म पुग्नेगरी यसलाई सेयर गरिलिनुहोला । काठमाडौ । सरकारले निजामति कर्मचारीका लागि पुरानो पेन्सनसम्बन्धि व्यवस्थामा व्यापक हेरफेर गर्दै नयाँ कानूनी व्यवस्था गरेको छ । २०७५ साउन १ गतेपछि नियुक्त हुने कर्मचारीका लागि अब योगदानमा आधारित निवृत्तभरण कोषबाट पेन्सन पाउँने छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा खुलाए अनुसार नयाँ कानून बनाउन संसदमा विधेयक पेश भएको छ । यसमा मासिक तलबको ६ प्रतिशत हिस्सा निवृत्तभरण कोषमा कटौति गर्ने भएको छ । कोषमा कर्मचारीले राख्ने ६ प्रतिशत बराबरकै रकम सरकारले पनि थप्नेछ । यही रकमलाई पछि निवृत्तभरण (पेन्सन) दिन उपयोग गर्न प्रस्ताव गरिएको छ । पुराना कर्मचारीका लागि भने नयाँ व्यवस्था आकषिर्त हुने छैन । विधेयकको पूर्ण प्रति तल अपलोड गरिएको छ त्यहीबाट लिनुहोला । धरै आकर्षित व्यवस्थाहरुपनि छन् । सबै कर्मचारीसम्म पुग्नेगरी यसलाई सेयर गरिलिनुहोला ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अन्तिम समयमा आयोगले शिक्षक नतिजा सच्यायो, अन्र्तवार्तापनि परिवर्तन[जानकारीका लागि सेयरगरौ]
त्रिभुवन विश्वविद्यालय छिर्यो अख्तियार
सबै तहको परीक्षा फारम भर्ने सम्बन्धि त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
छुट्ला है : स्नातकोत्तर तहको परीक्षा फारम भर्नेबारे अत्यन्तै जरुरी सुचना !
व्यवस्थापन संकाय तर्फको परीक्षाफल प्रकाशित [नतिजासहित हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर