विधेयकको पूर्ण प्रति तल अपलोड गरिएको छ त्यहीबाट लिनुहोला । धरै आकर्षित व्यवस्थाहरुपनि छन् । सबै कर्मचारीसम्म पुग्नेगरी यसलाई सेयर गरिलिनुहोला । काठमाडौ । सरकारले निजामति कर्मचारीका लागि पुरानो पेन्सनसम्बन्धि व्यवस्थामा व्यापक हेरफेर गर्दै नयाँ कानूनी व्यवस्था गरेको छ । २०७५ साउन १ गतेपछि नियुक्त हुने कर्मचारीका लागि अब योगदानमा आधारित निवृत्तभरण कोषबाट पेन्सन पाउँने छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा खुलाए अनुसार नयाँ कानून बनाउन संसदमा विधेयक पेश भएको छ । यसमा मासिक तलबको ६ प्रतिशत हिस्सा निवृत्तभरण कोषमा कटौति गर्ने भएको छ । कोषमा कर्मचारीले राख्ने ६ प्रतिशत बराबरकै रकम सरकारले पनि थप्नेछ । यही रकमलाई पछि निवृत्तभरण (पेन्सन) दिन उपयोग गर्न प्रस्ताव गरिएको छ । पुराना कर्मचारीका लागि भने नयाँ व्यवस्था आकषिर्त हुने छैन । विधेयकको पूर्ण प्रति तल अपलोड गरिएको छ त्यहीबाट लिनुहोला । धरै आकर्षित व्यवस्थाहरुपनि छन् । सबै कर्मचारीसम्म पुग्नेगरी यसलाई सेयर गरिलिनुहोला ।

https://www.youtube.com/watch?v=16GU0LHCy7w&feature=youtu.be

सम्बन्धित खबरहरु