यसलाई सेयर गर्नुहोस् । त्रिभुवन विश्वविद्यालय, साइन्स एण्ड टेक्नोलोजी इन्स्टीट्यूट, डिन कार्यालय, परीक्षा विभाग, बल्खुले ४ बर्षे B.Sc. CSIT को पहिलो बर्ष/दोस्रो सेमेस्टरको परीक्षा तालिका प्रकाशित गरेको छ । पहिलो वर्ष/दोस्रो सेमेस्टरको परीक्षा भाद्र २५, २०७५ मा हुनेछ । परीक्षा समय १२ बजेदेखि ३ बजेसम्म । परीक्षा केन्द्र पछि सूचित गरिनेछ। विद्यार्थीको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु