काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज स्नातक तह बीएससी चौथे वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षा २०७४ साल चैत्र महिनामा सञ्चालित भएको थियो । परीक्षा नियन्त्रण कार्यालयले केही विशेष कारण नजिताको बारेमा जानकारी उपलब्ध गराउन सकेको छैन ।

सबैको एकमुष्ट नतिजाको डाटा उपलब्ध नभएपनि यहाँ प्रत्येक परीक्षार्थीको नतिजा हुर्न सकिन्छ । नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोला । क्लिक भनेको शब्दमा थिचेपछि नतिजा हेर्न विशेष लिंक खुल्नेछ । यो खबर सबैलाई पुर्याउनका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु