काठमाडौ । त्रिभूवन विश्वविद्यालयको ३ बर्षे स्नातक तह LLB दोस्रो बर्ष, ३ बर्षे स्नातक तह BA, BBS, B.Ed, B.Sc पहिलो र ४ बर्षे स्नातक तह BA, BBS, B.Ed, B.Sc प्रथम बर्षको परीक्षा नजिकिएको छ । तर विशेष कारणले धेरै विद्यार्थीको परीक्षा फारम छुटेको बुझिएकाले दोब्बर दस्तुर बुझाई क्याम्पसहरुले यही श्रावण ३० गते र प्राईभेटमा रहेका विद्यार्थीले श्रावण ३० गते तोकिएको विधि पुर्याई फारम भर्न पाउने अन्तिम मौकाको यो सूचना जारी गरिएको छ । अति जरुरी सूचना र यो मौका फेरी न दोहोरिने यही नै अन्तिम भएकाले सबै विद्यार्थी सम्म पुग्नेगरी सबै विद्यार्थी अभिभावकहरुले सेयर गरिदिनुहोला ।

 

सम्बन्धित खबरहरु