किन आउछस पापी तीज घर भडाउन
माया गर्ने जोडिहरु लाई त्यसै लडाउन

जति सक्यो उति लाउन खान हुन्न र ?
न आए नि हुन्छ सुनको भाउ बडाउन

कोइ होलान जापन त होलान कोरिया
बेरोजगारको मुटुमा बचको तिर गडाउन

मेरो मात्र यस्तो हो कि सबैको हो हजुर
रानी हार चाहियो अरे छिमेकि सडाउन

माया गर्नु नाच्नु गाउनु परम्परा जोगाउनु
यत्तीभए पुग्छ सिवजी लाई प्रसाद चडाउन

सम्बन्धित खबरहरु