काठमाडौ । लोक सेवा आयोगले नेपाल टेलिकमका लागि आवश्यक विभिन्न स्थायी पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशित भएको छ । लिखित परीक्षामा सफल हुनेहरुको नामावली प्रकाशन गर्दै अन्र्तवार्ताका लागि बोलाएको हो । अन्र्तवार्ता भदौ १६ गतेदेखि तोकिएको छ । बाँकी जानकारी तल अपलोड गरिएको सामाग्रीबाट लिनुहोला । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु