मुर्धन्य व्यक्तित्व दाहाल यज्ञनिधिको स्वास्थ्य ‘स्थिर’, अन्नपूर्णबाट सुमेरु अस्पतालतर्फ


काठमाडौ । साहित्यकार एवं प्रशिद्ध रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मस्तिष्काघात भएपछि दाहाललाई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । ६५ वर्षीय यज्ञनिधिको दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । डायलासिस गर्ने क्रममा गत बुधबार बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो ।

उनी मस्तिष्काघातका कारण मण्डिखाटारस्थित निवासमा लडेका थिए । शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्ने सल्लाह चिकित्सकले दिएपछि थप उपचारका लागि उनलाई शुक्रबार ललितपुरस्थित सुमेरु अस्पताल लगिने जानकारी उनका भाइ पुष्पनिधिले दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !