जब समुन्द्रमा विष घोलिएर सबै प्राणीको मृत्यु गर्ने गरी आयो तब यसरी निलेर ६० हजार बर्ष यही ठाँउ रहे


काठमाडौं । ऋषिकेश निलकंठ पवित्र महादेव मन्दिरहरु मध्ये एक हो । यो मानिन्छ कि भगवान शिवले यसै यस स्थानमा समुद्रमा घोलिएको विष सेवन गरेका थिँए । विषको प्रभावले उनको गला नीलो भएको थिँयो र यसकारण यसलाई निलकंठ नामले चिनिन्थ्यो । जब समुन्द्रमा विष फैलिएर सबै प्राणी नष्ट हुने अन्तीम अवस्था आयो तब भगवान भगवान शिवले अरु प्राणीलाई बचाउँन त्यो सबै विष आफैंले पिएका थिँए ।

भगवान शिवको विषाक्त पदार्थको प्रभावले गला निलो भएको थियो । शास्त्रहरुमा भनिएको छ कि भगवान शिवले यस स्थानमा साठी हज़ार वर्षसम्म यस स्थानको नजिक रहेर विषको प्रभावलाई शान्त गरेका थिँए । भगवान शिव जुन रुख नजिकै समाधिस्थ भए पछि गएर त्यो रुख नजिक नैं स्वयम्भु लिगंको रुपमा प्रकट भए ।

आज पनि मन्दिरमा भएको शिवलिगंमा निलो चिन्ह देखिन्छ । साउनको महिनामा, लाखौं भक्तहरू निलकंठ, कांवड लिएर आउँछन । कांवडमा गंगाजल हुन्छ र त्यही गंगाजलले भगवान शिवको अभिषेक गर्दछन । हरेक शिवरात्रीमा यहाँ ठुलो मेला लाग्ने गर्दछ । भक्तहरू बाबाको आँखा हेर्नका लागि टाढाका ठाउँहरूबाट यहाँ आउँछन्।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !