काठमाडौ । प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको वर्तमान सरकारले २०७५ साल असारसम्म गरेका महत्वपूर्ण कार्यहरुको संग्रह प्रकाशित भएको छ । जुन वर्तमान सरकारका ५ महिना शिर्षकमा प्रकाशित गरिएको छ । यस संग्रहको इ कपी हामीले जस्ताको तस्तै यहाँ राखेका छौ । आफुँले पढेपछि अरुको जानकारीका लागि सेयर गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबरहरु