फियर पोष्ट। अभिनेत्रीहरुलाई चर्चित बन्न अनेकौँ भूत चढ्ने गर्दछ । उनीहरु जेपनि गर्न अघि सर्ने गर्दछन् । जुन उदाहरण फिचरमा राखिएको तस्विरलेपनि प्रष्ट पार्दछ । हलिउडमा आफ्नो सेक्सी तस्वीर इन्स्टाग्राममा राखेर होस या न्यूड फोटोका कारण अमाण्डा सरनी पछिल्ला दिन चर्चाका शिखरमा हुन्छिन् । हालै एउटा न्यूड फोटो शेयर गरेर अमाण्डाले इन्स्टाग्राममा तहल्का मच्चाएकी छन् ।

अमाण्डा प्रत्येक दिन सेक्सी र हटेष्ट फोटो शेयर गरेर आफ्ना फ्यानका माझ चर्चित छन् । उनको इन्स्टाग्राममा लाखौं फ्यान छन् जसले उनीलाई पछ्याइरहेका हुन्छन् र अमाण्डा उनीहरुका लागि प्रतयेक दिन सेक्सी फोटोशूट गररे तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गर्छिन । केही समय पहिला अमाण्डा बिकिनीमा देखा पर्छिन । उनी बुट्टेदार बिकिनीमा उनसँग सुँगुरसँग देखिएकी छन् । उनले टाउको एउटा सुंगुरमा राखेकी छन् भने साइडमा अर्को सुंगुर उनलाई हेरिरहेको देखिन्छ । उक्त तस्वीर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छन् । फियर पोष्ट

 

सम्बन्धित खबरहरु