कञ्चनपुरको भीमदत्तनगरपालिकाको धार्मिक एवं पर्यटकीय क्षेत्र रौटेलामा रहेको धार्मिक स्तम्भको तस्विर हो यो । यहाँ बर्षेनी हज्जारौ पर्यटक पुग्ने गर्दछन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

सम्बन्धित खबरहरु