काठमाडौ । नेपालकै चर्चित प्रस्तोता हट एण्ड सेक्सी मोडल भनेर चिनिने सोनिका रोकाया गर्भवती भएको खुल्न आएको छ । उनी आँफु गर्भवती भएपछि समस्याको जानकारी उनले बुबालाई दिएकी छिन् । उनी रुँदै पिता जी लाई फोन गरिरहेको भिडियो भाइरल बनिरहेको छ । तर यो सत्य भने हैन । उनले हिँजो देखि शुरु भएको चलचित्र मिस्टर भर्जिनमा चर्चित बनिरहेको एक सम्वादको नक्कल गरेकी हुन् । कुनै एक छोरीले म गर्भवती भएँ भनेर पितालाई फोन गर्दाको मनोदशा चलचित्र मिस्टर भर्जिनमापनि उतारिएको छ ।

उक्त फोन सम्वादमा पिता जी हड्वडाउनुहुन्छ । तर फेरी म भर्जिन नै छु भनेपछि पिता ढुक्क हुन्छन् । यौन मनोविज्ञानमा आधारित भनिएको चलचित्र मिस्टर भर्जिनले हलहरुमा राम्रै प्रशंसा पाईरहेको छ । सोनिकाको लिक भएको भिडियो चै कस्तो छ त ? भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । क्लिक भनेको शब्दमा थिच्नुहोस् । रोमाञ्चक तरिकले भिडियो खुल्नेछ ।

सम्बन्धित खबरहरु