काठमाडौ । केही बर्ष अघि एक किशोरी पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिन थालेपछि त्यो खबर भाइरल बनेको थियो । केही उत्तेजक भिडियोलेपनि नेपाल तताएको थियो । अहिले तिनै किशोरी भारतमा भाईरल बनिरहेकी छिन् । अभिनेत्री सनी लियोनीबाट प्रभावित भएको र एकदिन जसरीपनि पोर्न स्टार बनेरै छोड्ने उनको धोको छ । किशोरावस्थादेखि नै पोर्नस्टार बन्ने सपना बोकेकी अर्चना नेपाली मिडियामा एक ताका खुबी चर्चामा रहेकी थिइन् । अब उनको चर्चा भारतीय मिडियाहरूमा समेत हुन थालेको छ ।

भारतीय वेबसाइट उज्ज्वल प्रभातले उनकोबारेमा लेखेको समाचारमा उनलाई नेपाली सनी लियोनी भनेर भनिएको छ । वेबसाइटले अर्चना विभिन् सोसल मिडियामा आपत्तिजनक तस्बिर अपलोड गरेर चर्चामा आएको बताएको छ । वेबसाइटले अर्चनाले भीमदत्तस्थित लिटिल बुद्ध स्कुलबाट कक्षा १० सम्म पढाइ गरेको र त्यसका अतिरिक्त उनी महेन्द्रनगर प्रिन्स एण्ड प्रिन्सेस ब्युटी कन्टेस्टकी सेकण्ड रनर अप समेत रहेको बताइएको छ ।

वेबसाइटले इन्टरनेटमा अर्चना र उनकी आमा सुनिता पनेरूका थुप्रै आपतिजनक तस्बिर उपलब्ध रहेको बताइएको छ । उक्त वेबसाइटमा प्रकाशित समाचारमा २०१५ मा सोसल मिडियामा नग्न तस्बिर सार्वजनिक भएपछि दुवै आमा छोरीलाई समुदायबाट निष्कासित गरिएको र त्यसपछि उनीहरू काठमाडौँतिर बसाइ सरेको भनिएको छ ।

वेब्सैत्मा अर्चनाले कल गर्लको रूपमा पनि काम गरेको र त्यस पेसाबाट उनले दुई दिनमा नै ८५ हजारसम्म कमाउने गरेको उल्लेख छ । वेबसाइटले इन्टरनेटमा अर्चनाको धमाकेदार भिडियो उपलब्ध रहेको समेत बताएको छ ।

सम्बन्धित खबरहरु