रक्षाबन्धनको थालीमा कुककुम सहित यी ७ कुरा राख्नुहोस् : चेली माईतिले पाउँनुहुनेछ अदुभूत कृपा


काठमाडौं । रक्षाबन्धन हरेक वर्षको श्रावण पुर्णिमाको दिन मनाईन्छ । यो वर्ष रक्षाबन्धन पर्व भाद्र महिनाको १० गते आइतबार९भोलि० मनाइनेछ । यो पर्व भाइ र बहिनीको निस्वार्थ प्रेमको अभिव्यक्तिको दिन हो । यस दिन दिदीबहीनीहरूले आफ्नो दाजुभाईको दिर्घायुको लागि विशेष प्रतिज्ञा लिन्छन् र उनीहरूको सुरक्षाको बाँचा गर्छन् । रक्षाबन्धनमा उपासना गर्दा के कुराहरुमा ख्याल राख्नु पर्छ रु यो सबैभन्दा महत्वपुर्ण पक्ष हो यो सबै दिदीबहीनीहरुले जान्न आवश्यक छ । आउँनुहोस जानौं रक्षाबन्धनको दिन अति आवश्यक पर्ने केही ७ कुराहरु ।।।।

१, सिन्दुर
हिन्दू धर्ममा यो विश्वास गरिएको छ कि कुनै शुभकार्य सुरु गर्दा निधारमा टिका लगाउँनु शुभ हुन्छ । त्यसैले रक्षाबन्धनको दिन पनि तपाईले सिन्दुर लगाउन आवश्यक हुन्छ । कुनै धार्मिक कार्य सुरु गर्दा निधारमा टिका एकदमैं शुभ मानिएको छ । रक्षाबन्धनको दिन दिदीबहिनीहरुको दाजुभाईको लामो दिर्घायुको कामना गर्ने गर्दछन ।

२, चामल
सिन्दुर पछि निधारमा तपाईले टिका लगाउन जरुरी हुन्छ । चामललाई अक्षता पनि भनिन्छ,यसको अर्थ हुन्छ कुनै पनि काम अधुरो नहोस । टिकासँगैं भाईको निधारमा चामल लगाउँने गर्नाले दाजसभाईको दिर्घायुको लागि लाभ मिल्ने कुरा शास्त्रहरुमा भनिएको छ ।

३, नरिवल
आजकल,धेरैजसो दिदीबहिनीहरुले पुजा गर्ने समयमा पुजको थालीमा नरिवल राख्न भुल्छन । नारिवल जसलाई श्रीफल पनि भनिन्छ जसमा श्री को अर्थ अभिव्यक्ति र देवी लक्ष्मी को अर्थ परिणाम भन्ने हुन्छ । नरिवलको साथमा बहिनीले आफ्नो भाईको जीवनमा खुशी र समृद्धि छाइरहोस भनि शुभकामना दिन्छिन ।

४, रक्षाबन्धन
रक्षाबन्धन दाहिने हातमा लगाउँनाले तपाईको त्रिदोष शान्त हुन्छ यहाँ त्रिदोषको अर्थ,पित्त,वात र खोकी भन्ने हुन्छ । हाम्रो शरीरमा कुनै पनि रोग यी कुराहरुसँग सम्बन्धित छ । नाडीमा मा रक्षाबन्धन (दाँया हातमा) लगाउँने गर्नाले तपाईको शरिरमा यि तिन कुराहरुको सन्तुलन बनिरहन्छ । वैज्ञानिकों द्वारा सिद्ध गरिएको छ कि नाडीमा धागा बाँधेर राख्नाले हाम्रो रक्तंसचार ठिक सँग हुन्छ र तीन दोषहरुलाई नियन्त्रण गर्न सक्छ ।

५, मिठाई
रक्षाबन्धन हातमा बाँधेपछि मिठाई ख्वाउनुको पनि धेरै मान्यताहरु रहँदै आएका छन । शास्त्रका अनुसार,दाजुभाईको हातमा रक्षाबन्धन बाँधेर दिदीबहिनीहरुले उनीहरुलाई मिठाई ख्वायर मुख मिठो गराँउछन । जसले गर्दा जीवनभर उनीहरु विचको सम्बन्धमा मिठास आउँने कुरा उल्लेख गरिएको छ ।

६, दिप
सामान्यतया दिदीबहिनीले रक्षाबन्धन लगाउँनुपर्व दीप बालेर दाजुभाईको आरती गर्छिन । रक्षाबन्धनसँग जोडिएका सबै कुराहरु गर्नुपर्व दीप जलाउँने कुरालाई सबैभन्दा पहिले गर्ने हो भने यसलाई सबैभन्दा शुभ मानिएको छ । दीप जलाउनाले ज्वालाबाट उत्पन्न ऊर्जाले वरिपरिका नकारात्मक ऊर्जालाई टाढा राख्छ,यसैले दुवैको बीचको प्रेम बढाउँछ।

७, पानीले भरिएको कलश
रक्षाबन्धनमा पानीले भरिएको कलश हुन आवश्यक छ याद गर्नुहोस यो तामाको हुनुपर्छ । यस कलशमा रहेको पानीलाई सिन्दुरमा मिसाएर निधारमा टिकाको रुपमा लगाउने गरिन्छ । यो विश्वास छ कि कलशमा सबै तिर्थ र देवी देवताको वास हुन्छ । कलशको प्रभावले दाजुभाई र दिदीबहिनी बिचमा स्नेह जीवन सुख समृद्धिजस्ता कुरा सधैं बनाईराख्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
मन्त्रिपरिषद्ले मन्त्रालयलाई दियो स्वीकृती, अब शिक्षक दरबन्दी मिलान यसरी
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर