काठमाडौ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थान, डीनको कार्यालय, परीक्षा विभाग, बल्खुले बीएससीको परीक्षा केन्द्र तोकेको छ । एक सुचना प्रकाशित गर्दै बीएससी सीएसआईटी प्रथम वर्ष तथा दोस्रो सेमेस्टरको परीक्षा केन्द्र तय गरीएको जानकारी दिएको हो । परीक्षा यही भाद्र २५ गतेदेखि सुरु हुँदैछ । यो जानकारी सबै परीक्षार्थीसम्म पुर्याउन सक्दो सेयर गरौँ ।

सम्बन्धित खबरहरु