बेबी बम्पमा रैम्प वाक मा यस्ति देखिइन् नेहा धूपिया
बलिउड ऐक्ट्रेस नेहा धूपियाको आज जन्मदिन हो । पछिल्ला दिन नेहा धूपिया गर्भवती भएको खबर सोशल मीडियामा छाएको छ । उनी आफैले उक्त कुरा खुलाएकी थिएन् । करीना कपूरपछि नेहा धूपिया दोस्रो बलिउड स्टार हुन् जसले बेबी बम्पमा रैम्प वाक गरिन् । हेरौ केही तस्विरहरु

सम्बन्धित खबरहरु