काठमाडौ । त्रिभुवन विश्वविद्यालय स्नातक प्रथम वर्ष कार्यक्रम (बीबीएस, बीएड र बीए) को प्रथम वर्षमा नयाँ भर्ना खुल्ला गरिएको सुचना प्रकाशित भएको छ । सुचना अनुसार भर्नाका लागि आवेदन पत्र वितरण भाद्र १५ देखि भद्र २९ गतेसम्म हुनेछ । थप जानकारी सुचनाबाट लिनुहोला । इच्छुक सबै विद्यार्थीका लागि यो जानकारी सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु