मुम्बई । बलिउडमा पर्फेट म्यानको उपाधि पाएको चर्चित अभिनेता आमिर खानलाई दिइएको छ । अब उनैं सुपरस्टार खानले १००० करोड(भारतीय रुपैँया)को लगानि गरेर महभारत नामक चलचित्र निर्माण गर्ने भएका छन । उनले धेरै कम चलचित्रहरुमा अभिनय गर्ने तर राम्रो अभिनय गर्ने भएको हुनाले उनले चलचित्र क्षेत्रमा कहिल्लै पनि त्यती धेरै गुमाउनु परेको छैन । उनले पिके,थ्रि इडियट,दंगल जस्ता धेरै चलचित्रमा अभिनय गरेका छन । महाभारतमा आमिर खान एक्लैले यति धेरै लागि गर्न लागेका भने होईनन । यस चलचित्रमा सिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीले निर्माण गर्न लागेका हुन । यसमा हुने लगानी आमिरको होईन अम्बानीको हुने जनाइएको छ । आमिर खानले यस चलचित्रमा बाहुबलीका प्रभास बलिउडकी दिपिका लगायतलाई ल्याउन लागेका छन । अहिले उनी ढक अफ हिन्दुस्तानीको सुटिङ्मा व्यस्त रहेका छन । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु