पटना । लालुप्रसाद यादव भारतीय राजनीतीमा एउटा चर्चित नाम हो । उनले दिने अभिव्यक्ति पनि समयसमयमा चर्चाको शिखरमा हुन्छन । चारा घोटाला काण्डमा मुछिएका राष्ट्रिय जनता दलका नेता तथा पुर्व मन्त्री लालु प्रसाद यादवले मोदी सरकारलाई कायरको सरकार भनेका छन । उनले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएका छन । उनले संचारकर्मिसँग भने,“मलाई अस्पतालमा वस्न मन लागेको होईन,डाक्टरहरुले भनेका छन मेरो मृगौंलामा केही समस्या छ ।” उनले बिहारमा आफु रहँदासम्म कसैंले जित्न नसक्ने भएकाले नरेन्द्र मोदी नेतृत्वको सरकारले आफुलाई खत्तरा हुने जत्ति सबैलाई गिरफ्तार गर्न खोजेको उनले आरोप लगाए । उनले कुन बेला कुन अभियोगमा गिरफ्तार हुन्छ । त्यो मोदी सरकारको मुडमा भर पर्ने पनि बताएका छन । भारतीय सञ्चारमाध्यमको सहयोगमा

सम्बन्धित खबरहरु