नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिम्स्टेक सम्मेलनका लागि भनेर काठमाडौंमा आएका छन । उनी सरकारमा रहेको दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । भारतको पश्चिम बङ्गालमा रहेको एउटा अदालतले सत्तारुढ दल फौजदारी कानूनको उलङ्घन गरेको आरोप सम्वन्धी मुद्दाको सुनुवाई गर्दै अदालतले उहाँलाई यस्तो आदेश दिएको हो । पश्चिम बङ्गाल राज्यका मुख्यमन्त्री तथा सत्तारुढ दल त्रिनामुल कङ्ग्रेस पार्टीकी बरिष्ठ नेता ममता बेनर्जीको भतिज अभिशेक बेनर्जीले दिएको मुद्दाका आधारमा अदालतले शाहलाई उक्त आदेश दिएको बताइएको छ ।

सम्बन्धित खबरहरु