काठमाठौ । भेटाउने मानिसले क्रिपया यो फोन नम्बर ( 9817562347 ) मा सम्पर्क गरी दिनु होला । नाम जितेन्द्र, मानिसको मानसिक सन्तुलन राम्रो नभएको, उमेर २१ बर्ष, आँफूसँग साईकल लिएको । मानिस हिजो अमवा बाट हराएको हुँदा देख्नुहुने जो कोहिले ९८१७५६२३४७ फोन नम्बरमा सिँधै फोन गरेर जानकारी गराईदिनुहोला । अथवा नजिकको प्रहरी कार्यालयमा खबर गरी प्रहरी प्रतिनिधिलाई यो फोन नम्बर दिनुहोला । यो सुचना सक्दो सेयर गरिदिनुहोला । सेयरबाटै देख्ने मानिससम्म पुर्याउनेछ ।

सम्बन्धित खबरहरु